अनित विष्ट/थाहानगर/३० जेठ
युरोकप २०२० अन्तर्गत आज (आइतबार) तीन खेल हुँदैछन् । जसमा समूह सी को दुई र समूह डी को एक खेल हुनेछ ।
समूह डीमा रहेका इंग्ल्याण्ड र क्रोएसियाबीच खेल नेपाली सयम अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । खेल लण्डनस्थित वेम्वली मैदानमा हुनेछ ।
यस्तै समूह सी अन्तर्गत अष्ट्रेलिया र नर्थ मेसेडोनियाबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । खेल रोमानियाको बुखारेस्टस्थित नेसनल स्टेडियममा हुनेछ ।
यस्तै समूह डी अन्तर्गत नै नेदरल्याण्ड र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । खेल नेदरल्याण्ड्सको घरेलु मैदान योहान क्रफ एरेनामा हुनेछ ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments