काठमाडौं/२४ जेठ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेको भन्दै आज (सोमबार)को संवैधानिक इजलास स्थगित भएको छ ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च प्रशासनलाई आफू बिरामी भएको जानकारी गराउनु भएको छ ।त्यसैले आज बस्ने भनिएको संवैधानिक इजलास बस्न सकेन ।
Comments