Byroad News

Loading...

थापाको सांसद पद जोगियो


थापाको सांसद पद जोगियो

काठमाडौं/२३ जेठ

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई २० जेठमा नै निष्काशित गरिएको जानकारी प्रदेशसभा सचिवालयमा गराएको थियो ।
 

Comments