थाहानगर/२ असोज
नेकपा एमाले निकट राष्ट्रिय युव संघ नेपाल थाहा नगरले दीप प्रज्वलन गरि संविधान दिवश मनाइने भएको छ ।
असोज ३ गते संघले थाहा नगरस्थित बुद्व चोकमा दीप प्रज्वलन गर्न लागेको हो । अपरान्ह साढे ४ बजे आयोजना गरेको कार्यक्रममा सहभागी हुन संघले अपिल गरेको छ ।
संघको नगर अधिवेशन आयोजक कमिटीका संयोजक देवेन्द्र थोकरले थाहा नगरबासीहरुमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन अपिल गर्नु भएको हो ।
वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएपछि यो दिनलाई राष्ट्रिय दिवशको रुपमा मनाइदै आएको छ ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments