Byroad News

Loading...

अनेमसंघद्वारा पाण्डुकेश्वर सरसफाई


अनेमसंघद्वारा पाण्डुकेश्वर सरसफाई

थाहानगर/२४ फागुन

नेकप एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीको आयोजनामा २४ फागुनमा पालुङस्थित पाण्डुकेश्वर मन्दिर सरसफाइ गरेको छ ।

११४ औं अन्तर्राष्ट्रिय नारी दिवशको अवसर पारेर शीवरात्री लक्षित सरसफाइ गरेको हो । 

सामाजिक कार्यका साथै महिला सशक्तीकरणमा जोड दिने अनेमसंघ थाहा नगर अध्यक्ष सुमित्रा केसीले बताउनु भयो । सरसफाइ कार्यक्रममा जिल्ला पर्यटन विभागका सदस्य नवराज कार्की, नगर अधिवेशन आयोजक कमिटी सदस्य रामराजा केसी र राजाराम रायमाझीको पनि उपस्थिति थियो।

Comments

KATHMANDU WEATHER