थाहानगर/२७ माघ
शनिबार एक भेलाबाट थाहा नगरपालिकास्तरीय व्याडमिन्टन संघ गठन भएको छ ।
संग्राम खत्रीको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा इशाक केसी, सचिवमा अनिल विष्ट, कोषाध्यक्षमा नरेन्द्र लामा चयन हुनु भएको छ ।
संघको सदस्यहरुमा सुशान्त श्रेष्ठ, कपिल खत्री, बिमल विष्ट, देवकुमार अर्याल, श्यामराजा सिं ठकुरी, अन्जयदीप प्रधान र रामचन्द्र कार्की चयन हुनु भएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments