Byroad News

Loading...

सुरक्षित आप्रबासी हकहित सञ्जालको संयोजकमा सुमन रायमाझी


सुरक्षित आप्रबासी हकहित सञ्जालको संयोजकमा सुमन रायमाझी

थाहानगर/१४ साउन

सुरक्षित आप्रबासी हकहित सञ्जाल थाहा नगर समितिको संयोजकमा सुमन रायमाझी निर्विरोध चयन भएका छन् ।

    आइतबार विकासघरमा भएको भेलाले रायमाझीको संयोजकत्वमा ११ सदस्यीय नगर समिति चयन गरि संस्थाको पुर्नगठन भएको हो । राधेश्याम रायमाझीका अनुसार सञ्जालको उपसंयोजकमा रामचन्द्र खत्री, सचिव सुजन तमाङ, कोषाध्यक्ष श्रमिता महर्जन चुनिएका छन् । 

    समितिको सदस्यहरुमा राधे रायमाझी, कमल सुनार, रुपचन्द्र गोपाली, रमेश कार्की, बलराम बर्तौला, मनोहर कार्की र इमानसिंह थिङ रहनु भएको छ । यस अघि सञ्जालको संयोजकमा यादवजंग रायमाझी हुनुहुन्थ्यो । 
 

Comments

KATHMANDU WEATHER