थाहानगर/५ माघ कोरोनाको संक्रमण फैलिँदै गइरहेको बेला तोकिएभन्दा बढी मूल्य लिएर मास्क विक्री गरेको आरोपमा फार्मेसीका एक संचालिका पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा १ स्थित सम्पूर्ण फार्मेसीका संचालिका हेटौंडा ९ बस्ने वर्ष ३२ का सविता पोख्रेललाई पक्राउ गरेको हो ।
Comments