थाहानगर/३ माघ
देशैभरि कोरोना संक्रमितको संख्या बढेसङ्गै थाहानगरमा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
सोमबारसम्म थाहानगरमा सक्रिय कोरोना संक्रमितको संख्या २१ पुगेको छ । पछिल्लो समय ६२ जनामा एन्टीजेन परिक्षण गरिएकोमा २१ जना अर्थात ३३.८७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
सोमबारसम्म थाहा १ मा २ जना, २ मा २ जना, ३ मा ८ जना, ४ मा ६ जना, ६ मा १ जना र स्थानका २ जनामा संक्रमण पुष्टि भएको छ । सबै संक्रमितहरु होम आइसोलेशनमा छन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments