थाहानगर/३ माघ मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसङ्गै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ६९ पुगेको छ ।
जिल्लामा ५ सय ६९ जना सक्रिय संक्रमित पुगेसङ्गै सरकारले मकवानपुरलाई उच्च जोखिमको सूचिमा राखेको छ ।
२४ घण्टाको अवधिमा ४ जना संक्रमण मुक्त भएका छन् ।
Comments