थाहानगर/३२ साउन
कोरोनाबाट ११३३ जना संक्रमित भएको थाहानगरमा सोमबार प्राप्त रिपोर्ट अनुसार एकै दिन १५५ जना संक्रमण मुक्त भएका छन् । अब यो सहित थाहानगरमा सक्रिय संक्रमितको संख्या ६८ जना छन् ।
थाहा १ मा ५ जना, २ मा १० जना, ३ मा २२ जना, ४ मा १९ जना, ५ मा ५ जना, ६ मा ५ जना, ७ र १० मा १/१ जना सक्रिय संक्रमित छन् । अन्य वडाहरु संक्रमण मुक्त भएका छन् ।
अहिले होम आइसोलेसनमा ५७ जना, बज्रबाराही आइसोलेसनमा १० जना र नगर बाहिर उपचारका क्रममा १ जना रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments