थाहानगर/३१ असार
मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको टोलीले मकवानपुरका उद्योगी व्यवसायीका लागि १० हजार डोज खोप माग गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय सदस्य अजिव भट्टराई, नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघका केन्द्रीय सदस्य राजेन्द्र लामिछानेसहितले मुख्यमन्त्री डोरमणी पौडेललाई भेटेर १० हजार डोज खोप माग गर्नु भएको हो ।
मकवानपुरको सन्दर्भमा १० हजार डोज खोप उपलब्ध भए हाल सञ्चालनमा रहेका व्यवसायमा आवद्धहरु जोखिमबाट मुक्त हुने भन्दै उहाँहरुले खोपको माग गर्नु भएको हो ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments