थाहानगर/२७ असार
थाहा नगरपालिकामा पछिल्लो ११ दिनमा आज आइतबार संक्रमण दर सबैभन्दा कम देखिएको छ ।
आइतबार २३ जनाको परिक्षण गरिएकोमा ६ जना अर्थात २६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो ११ दिनमा अधिकतम ७५ प्रतिशत र न्यूनतम असार १७ गते ३५ प्रतिशतमा कोरोना पुष्टि भएको थियो ।
आज (आइतबार)सम्म कुल सक्रिय संक्रमितको संख्या २३८ पुगेको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments