थाहानगर/२५ असार थाहा नगरपालिकामा परिक्षणको संख्या घट्दै गएपनि संक्रमण दर भने बढिरहेकै छ । शुक्रबार १७ जनामा परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।
अब यो समेत गरि थाहानगरमा सक्रिय संक्रमितको संख्या २३० जना पुगेको छ । वडागत विस्तृत विवरण:
Comments