थाहानगर/२५ असार
थाहा नगरपालिकामा हिजो (बिहीबार) १८ जनामा कोभिड-१९ (कोरोना भाइरस) परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
अब बिहीबारसम्म थाहानगरमा कुल सक्रिय संक्रमितको संख्या २१३ पुगेको छ । यस अघि संक्रमित भई ७१८ जना निको भई सकेका छन् ।
विभिन्न वडाका १२ जनाको मृत्यु भई सकेको छ । हाल थाहानगर बाहिरका विभिन्न अस्पतालहरुमा ९ जनाको उपचार भइरहेको छ । बज्रबाराही आइसोलेसनमा ११ जना छन् भने १९३ जना होम आइसोलेसनमा छन् ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments