थाहानगर/२२ असार थाहानगरमा फेरि लगातार कोरोना संक्रमितको दर बढिरहेको छ । आज (मङ्गलबार) २० जनामा एन्टीजेन परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।
अब आज समेत गरि सक्रिय कोरोना संक्रमितको संख्या १९५ पुगेको छ । थप विवरण तलको तथ्यांकमा
Comments