थाहानगर/१९ असार
थाहानगरमा शनिबार ४ जनामा कोरोना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सहित थाहानगरमा कुल सक्रिय संक्रमितको संख्या १७५ जना पुगेको छ ।
थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा ५२ जनाको उपचार भईरहेको छ भने बज्रबाराही आइसोलेसनमा ११ जना छन् । होम आइसोलेसनमा ११२ जना छन् । अझै सबैभन्दा बढी वडा नम्बर १ मा ५७ जना र ६ मा ३८ जना सक्रिय संक्रमित छन् ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments