थाहानगर/२२ जेठ
मकवानपुर प्रहरीले शनिबार पनि निषेधाज्ञा उलंघन गरि सवारी चलाउनेहरुलाई कार्वाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालका अनुसार चार वटा सवारीसाधन, ३७ वटा सवारीको कागजात नियन्त्रणमा लिएको हो । यसैगरी, २ जना मानिसलाई समेत नियन्त्रणमा लिएर कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम ४ वटा सवारीलाई २ हजारदेखि ५ हजारसम्म जरिवाना गरिएको जनाएको छ ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments