काठमाडौँ/२१
कोरोना संक्रमित भइ काठमाडौंमा उपचार गराइरहनु भएका एक जिल्ला न्यायाधीशको मृत्यु भएको छ ।
कोरोनाका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको हो ।
उहाँको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।
५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments