काठमाडौं/२० जेठ
नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनु भएको छ ।
२० जेठ (बिहीबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त हुनु भए पनि सर्वोच्च अदालतले उहाँको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments