काठमाडौँ/२० जेठ
बेल्जियम सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नसल अक्सिजन क्यानल सहयोग गरेको छ ।
स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नसल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments