काठमाडौं/२० जेठ
साताको कारोबारको पाचौं दिन २० जेठमा सुनको मूल्य चार सय रुपियाँ बढेको छ । १९ जेठमा प्रतितोला ९४ हजार ५ रुपियाँमा कारोबार भइरहेको छापावाला सुन चार सय रुपियाँले बढेर ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ३ सय ६० रुपियाँ तोकेको छभने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपियाँ कायम गरेको छ ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments