थाहानगर/१९ जेठ
थाहानगरमा १९ जेठसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ६ जना रहेका छन् । करिव ५ हप्तामा कुल ५ सय ८१ जनामा संक्रमण देखिएकोमा ६९ जना निको र ६ जनाको मृत्यु भई ५ सय ६ जना अझै सक्रिय संक्रमित रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
१९ जेठमा प्राथमिक स्वास्थ्य केन्द्रमा ८ जनाको एन्टिजेन परिक्षण गरिएकोमा थाहा २ का ३ जना, ४ का १ जना र ११ का २ जनामा पोजेटिभ देखिएको हो । यसैगरी १९ जेठमा आएको २२ जनाको पिसिआर रिपोर्टमा २० जनाको नेगेटिभ आएको छ भने २ जनाको पोजेटिभ आएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments