थाहा नगरपालिकाको ताजा मत परिणाम
(वडा नम्बर ११ र १२)
वडा नम्बर ११ (४०० मत गन्दा)
मेयर
नेकपा माओवादी केन्द्र १८६
नेकपा एमाले ७५
उपमेयर
नेकपा एमाले ८९
नेपाली काङ्ग्रेस ८०
वडा अध्यक्ष
नेकपा माओवादी केन्द्र १६८
नेकपा एमाले ८०
नेकपा एकीकृत समाजवादी ६६
नेपाली काङ्ग्रेस ६०
वडा नम्बर १२ (२०० मत गन्दा)
मेयर
नेकपा एमाले ७५
नेकपा माओवादी केन्द्र ९२
उपमेयर
नेपाली काङ्ग्रेस १०९
नेकपा एमाले ७४
वडा अध्यक्ष
नेकपा एमाले ८०
गठबन्धन -११३
यय अघि वडा नम्बर १, २, ३, ४ र ९ नेकपा माओवादी केन्द्र निर्वाचित
वडा नम्बर ५, ८ र १० नेकपा एमाले निर्वाचित
वडा नम्बर ६ र ७ नेपाली काङ्ग्रेस निर्वाचित
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments