थाहानगर/२५ वैशाख
आशन्न स्थानीय निर्वाचनमा एमालेको पक्षमा मत माग्दै नेकपा एमालेका कार्यकर्ताहरुले कैलाश गाउँपालिकादेखि चित्लाङसम्म मोटर साइकल र्याली आयोजना गरेको छ ।
कैलाश ५ का एमालेका तर्फबाट वडा अध्यक्षका उमेदवार छेकु लामाको नेतृत्वमा आइतबार दिउँसो कैलाशबाट चित्लाङसम्म मोटरसाइकल र्याली गरेका हुन् ।
थाहानगरको छिमेकी गाउँपालिकाबाट एमालेको पक्षमा जनमत जुटाउन र्यालीको आयोजना गरिएको उमेदवार लामाले बताए ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments