थाहानगर/२२ वैशाख
मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले मेयर पदबाट राजीनामा दिएका छन् ।
बिहीबार दिउँसो बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजीनामा दिएका हुन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजीनामा दिएको बिष्टको भनाई छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments