थाहानगर/४ चैत्र
मन्त्री परिषदले थाहा नगरका अरुण रायमाझीलाई राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिको सदस्यमा नियुक्त गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन १६ गते बसेको मन्त्री परिषदको बैठकले रायमाझीलाई सदस्यमा नियुक्त गरिएको पत्रमार्फत जानकारी गराएको हो ।
रायमाझी नेकपा माओबादी केन्द्रका निवर्तमान थाहानगर अध्यक्ष हुन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments