हेटौंडा/२० माघ
मकवानपुर प्रहरीले साढे ४१ किलो लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज अपरान्ह ४ बजे हेटौंडा ३ तिनताप्के बस्ने वर्ष ३१ को ईश्वर लामाको घरबाट सो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो ।
लामालाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिप्रका मकवानपुरले जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments