काठमाडौं/९ माघ
राष्ट्रिय युवा संघ नेपालको इलाम इञ्चार्जमा युवा नेता निरोज पौडेल चयन हुनु भएको छ ।
पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा चयन भएका पौडेललाई सचिवालयको दोस्रो बैठकले इलाम इञ्चार्जको जिम्मेवारी दिइएको हो ।
अब युवा संघले गर्ने कार्यक्रम र पार्टीको गतिविधिलाई भूगोल केन्द्रीत गरेर संगठनको गतिविधिलाई वडासम्म पुर्याउन आफ्नो भूमिका रहने बताउनु भएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments