थाहानगर/४ मङ्सिर
लियो क्लव अफ थाहा पिसका पूर्व अध्यक्ष तथा लियो क्लव अन्तरास्ट्रिय ३२५ बि १ नेपाल जिल्ला परिषद सह सचिव अनन्त ढकाललाई पितृ शोक परेको छ ।
ढकालका ६३ वर्षीय पिता कबिराज ढकालको शुक्रबार अपरान्ह ५:२० बजे अकस्मात मृत्यु भएको परिवारले जनाएको छ । ढकालको अहिले थाहानगरको त्रिवेणीमा हिन्दू संस्कार अनुसार दाह संस्कार गरिएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments