थाहानगर/२ मङ्सिर
प्रेस सेन्टर थाहा नगर कमिटीको अध्यक्षमा शम्भु अधिकारी चुनिनु भएको छ ।
अधिकारी थाहापाटी अनलाइन र दामन एफएममा आवद्ध पत्रकार हुनुहुन्छ । अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी घोषणा गरिएको अधिकारीले बताउनु भएको छ ।
कमिटीको उपाध्यक्षमा सिम्रन खड्का, सचिव अम्बिका केसी, कोषाध्यक्षमा दाबा टसि शेर्पा चुनिनु भएको छ । सदस्यहरुमा रबि जिम्बा, मोहन समशेर थिङ, सुजन आले मगर, आस्मा देउला, सुर्य स्याङ्तान, बिनिता केसी, तुलाराम थिङ, देबिका कार्की, सोनुप श्रेष्ठ रहनु भएको छ । 
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments