काठमाडौं/५ असोज
२०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मकवानपुरबाट निर्वाचित संविधान सभा सदस्य दिल बहादुर घिसिङ (फुर्वा)सहित नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
फुर्वासँगै महिला नेतृ वरिना बल तामाङलाई मंगलबार नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा स्वागत गर्नु भएको एमाले नेता हिदम लामाले जानकारी दिनुभयो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments