हेटौंडा/१७ भदौ
नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकिकृत समाजवादी) को जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन हुनु भएको छ ।
आज भएको मकवानपुर जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य मुुनु सिग्देलले घोषणा गर्नुभयो ।
कमिटीको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाका उपमेयर समेत रहनु भएका मिना लामा तथा सचिवमा विष्णु दाहाल चयन हुनु भएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments