हेटौंडा/१२ भदौ
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथको बाघझोरामा मोटरसाइकल र टाटा सुमो एक आपसमा ठिक्किएर दुर्घटना हुँदा एक जना घाइते भएको छ ।
सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।
हेटौंडाबाट काठमाडौं जादै गरेको ना १ ज ७९३१ नम्बरको सुमो र विपरित दिसाबाट आउदै गरेको बागमती प्रदेश ३-०३ प १३१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीदा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरि उपचारको लागि हेटौँडा लगिएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments