रुपन्देही/२८ साउन
स्थानीय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीका एक गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments