मोरङ/२६ साउन
३८ वर्षीया महिलालाई धाकधम्की, गाली गलौज गरी दुर्व्यवहार गरेको अभियोगमा धनपालथान गाउँपालिका ३ बेतौना बस्ने २४ वर्षीय जगत नारायण मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले ती महिलालाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments