तनहुँ/२५ साउन
लागूऔषध मुद्दाका फरार प्रतिवादी आबुखैरेनी गाउँपालिका २ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०७६ साउन १ गतेको फैसलाले लागूऔषध मुद्दामा २६ दिन कैद र २ हजार २ सय रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments