काठमाडौं/३ साउन
दुर्लभ वन्यजन्तु रेडपाण्डासहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले विष्णुमती कोरिडोर इलाकाबाट दुई वटा मृत रेडपाण्डासहित रामेछाप दोरम्बाका २४ वर्षीय उमेश विसुन्के र दोलखाको तामाकोशी गाउँपालिकाका २५ वर्षीय अर्जुन् मगरातिलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिनु भयो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments