थाहानगर/२ साउन
मकवानपुर प्रहरीले ९ किलो गाँजासहित दुई जनालाई आज साँझ ६ बजे पक्राउ गरेको छ ।
कैलाश गाउँपालिका ४ झ्याङ्ने बस्ने वर्ष १५ को सन्तोष न्यौपाने र वर्ष १४ को सागर मोक्तानलाई नामटारबाट पक्राउ गरिएको हो ।
दुई पोका बनाएर बोकेर हिडिरहेका उनीहरुलाई अस्थायी प्रहरी पोस्ट नामटारका प्रहरीले पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments