थाहानगर/२२ असार
रोटरी क्लव अफ काठमाडौं वेस्टको सहयोगमा टिष्टुङ स्याटेलाइटमार्फत बज्रबाराही स्वास्थ्य चौकीलाई सहयोग हस्तान्तरण गरिएको छ ।
टिष्टुङ स्याटेलाइटका संयोजक विक्रम जोशीले बज्रबाराहीमा आज (मङ्गलबार) आयोजित हस्तान्तरण कार्यक्रममा थाहानगरका मेयर लवशेर विष्टमार्फत बज्रबाराही स्वास्थ्य चौकीलाई दुई वटा अक्सिजन कन्सल्ट्रेटर उपलब्ध गराइएको हो ।
कार्यक्रममा ६ नम्बर वडाध्यक्ष शशीधर सुबेदी, बज्रबाराही स्वास्थ्य चौकीका उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, मेयर विष्टलगायतले सहयोगी प्रति धन्यबाद व्यक्त गरिएको छ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments