काठमाडौं/२२ असार
आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
नेपाली समय अनुसार मंगलबार बिहान भएको सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान पक्का गरेको हो ।
ब्राजिलको जितमा ३५ औँ मिनेटमा लुकास पाक्वेताले गरेको गोल नै निर्णायक बन्यो । नेइमारको सुन्दर पासमा लुकासले गोल गरेका हुन् ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments