काठमाडौं/२१ असार
भएपनि श्रृजनाले आफ्नो श्रीमान् प्रधानाध्यापक रहेको स्कुल तथा आफ्नै परिवारको सदस्य समन्वयकर्ता रहेको केन्द्रमा उपस्थित भई छुट्टै कोठामा परीक्षा दिएको प्रमाण एवं कागजातहरूबाट खुल्न आएको छ ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ५७ बमोजिम उनले दिएको परीक्षाको उत्तरपुस्तिका रद्द गरी आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा दुई वर्षसम्म उम्मेदवार हुन नपाउने गरी निलम्बन गर्ने निर्णय प्रदेश लोकसेवा आयोगले गरेको छ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments