मुग्लिन/१७ असार
लगातार वर्षाले पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवन प्रहरीले दिएको जानकारी अनुसार बुधबार राति सवा २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा पहिरो खसेको हो ।
पानी निरन्तर परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण बाटो खुलाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तस्वीर: फाइल
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments