थाहानगर/१० असार
थाहानगरमा बिहीबार गरिएको कोरोना परिक्षणमा ३ जनामा पोजेटिभ भेटिएको छ भने निको हुनेको संख्या ३३ जना थप भई ३३२ जना पुगेको छ ।
अब थाहानगरमा सक्रिय संक्रमितको संख्या ४५४ छ । बिहीबार ८ जनाको परिक्षण गरिएको थियो । सक्रिय संक्रमितमध्ये ११ जना बज्रबाराही आइसोलेसनमा छन् । २४ जनाको थाहानगर बाहिर उपचार भैरहेको छ । ९ जनाको मृत्यु भएको छभने ४१९ जना होम आइसोलेसनमा छन् ।
वडागत विवरण:

Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments