थाहानगर/३ असार
थाहानगरमा बिहीबार कोरोना संक्रमितको संख्या बढेर ५९५ पुगेको छ । बिहीबार ५ जनामा परिक्षण गरिएकोमा ३ जना अर्थात ६० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । हरेक दिन स्थानीय जनप्रतिनिधिहरुको मागका आधारमा टोलटोलमै पुगेर स्वाव संकलन तथा लक्षण देखिएकाहरुको एन्टीजेन परिक्षण गरिदै आएको छ । बिहीबारसम्म कुल १६०९ जनामा कोरोना परिक्षण गरिसकेको डा. रिकेश कार्कीले जानकारी दिनुभयो ।
बिहीबारसम्मको वडागत विस्तृत विवरण:

Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments