काठमाडौं/२ असार
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा दुई जना पक्राउ गरेको छ ।
प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो । जिम खाना सञ्चालक काठमाडौँका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिम हल सञ्चालक श्रेष्ठलाई १ लाख र कामदार थापालाई ५ हजार जरिवाना गरेको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments