Byroad News

Loading...

६ जना जुवाडे पक्राउ 


६ जना जुवाडे पक्राउ 

दाङ/२३ जेठ
दाङको घोराही उपमहानगरपालिका १५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । 

सोहि ठाउँ बस्ने ४० वर्षीय सुधिर न्यौपानेलगायत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरिएको प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । 
रेष्टुरेन्टमा तास खेलिरहेको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३९ हजार ७ सय रुपियाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

Comments

KATHMANDU WEATHER