Byroad News

Loading...

आज ५२९२ जनामा कोरोना संक्रमण पुष्टि


आज ५२९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं/१७ माघ
पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१६ हजार ८८ जनामा गरिएको नमूना परीक्षणमा ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सोही समयावधिमा ८ हजार १९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार आजसम्म देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् ।
 

Comments

KATHMANDU WEATHER